बाफिया जस्ताको त्यस्तै पारित भए बैंकमा लगानी गर्ने यी ८८ जना प्रत्यक्ष प्रभावित हुने, कस्को कति स्वामित्व ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकमा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व ८८ व्यक्तिको रहेको छ । केही समयअघि सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयक २०८० मा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव गरिएको छ । १ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने लगानीकर्तालाई बैंकिङ प्रणालीबाट कर्जा लिन कडाइ गर्ने प्रस्ताव छ … Continue reading बाफिया जस्ताको त्यस्तै पारित भए बैंकमा लगानी गर्ने यी ८८ जना प्रत्यक्ष प्रभावित हुने, कस्को कति स्वामित्व ?