डिप्रेसनको शिकार बनेपछि फुरेको ह्याप्पी माइन्ड्सले श्रीया बनिन् फोर्ब्सको प्रभावशाली युवा

शून्य लगानीबाट सुरु गरिएको ह्याप्पी माइन्ड्सकी संस्थापक श्रीया गिरी फोर्ब्सको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा । कोरोना महामारीमा डिप्रेसनको सिकार भएकी गिरीले जिरो लगानीबाट सुरु गरेको ह्याप्पी माइन्ड्स कसरी विश्वभर चिनियो ? गिरीको अनुभव आफ्नै शब्दमा: म काठमाडौंमै जन्मिएर हुर्किएकी हुँ । जेम्स स्कुलमा पढें । कलेज चाहिँ चेल्सीबाट ए लेभल गरेको । स्कुलमा खासै … Continue reading डिप्रेसनको शिकार बनेपछि फुरेको ह्याप्पी माइन्ड्सले श्रीया बनिन् फोर्ब्सको प्रभावशाली युवा