लक्ष्मी ग्रुपले भेन्युपछि आइटेन र क्रेटा एसेम्बल गर्दै, मूल्य घट्ने

काठमाडौं । लक्ष्मी ग्रुपले भेन्युपछि ग्राण्ड आइटेन र क्रेटा(ईभी) एसेम्बल गर्ने भएको छ । लक्ष्मी ग्रुप अन्तगर्तको लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासीको एसेम्बल प्लान्टबाट थप दुई मोडलका गाडी एसेम्बल गर्न लागेको हो । लक्ष्मी समूह नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता पनि हो । हुन्डाईको गाडी नेपालमै एसेम्बल गर्न नवलपरासीको रामग्राम-६ मा लक्ष्मी मोटर्स कर्पोरेसनले एसेम्बल प्लान्ट … Continue reading लक्ष्मी ग्रुपले भेन्युपछि आइटेन र क्रेटा एसेम्बल गर्दै, मूल्य घट्ने