घर किन्नेप्रति राष्ट्र बैंक लचिलो, यी हुन् मौद्रिक नीतिको समीक्षाले गरेका महत्वपूर्ण व्यवस्था

काठमाडौं । घरजग्गाप्रति कठोर नीति लिँदै आएको राष्ट्र बैंक लचिलो बनेको छ । व्यक्तिगत आवासिय घरको कारोबारले सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने निष्कर्षसहित राष्ट्र बैंकले घर किन्नेप्रति लचिलो नीति लिएको छ । घर किन्नेलाई सहज चालु आर्थिक वर्षको राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै घर किन्नका लागि बैंकबाट लिने ऋणको सीमा बढाएको छ … Continue reading घर किन्नेप्रति राष्ट्र बैंक लचिलो, यी हुन् मौद्रिक नीतिको समीक्षाले गरेका महत्वपूर्ण व्यवस्था