ब्याजदरलाई कोरिडोरलाई प्रभावकारी बनाउन नसकेको स्थायी निक्षेप सुविधा पुनरावलोकन हुने

काठमाडौं । ब्याजदर कोरिडोर प्रभावकारी बनाउन नसकेको भन्दै नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा हेरफेर गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने बताएको हो । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर कायम … Continue reading ब्याजदरलाई कोरिडोरलाई प्रभावकारी बनाउन नसकेको स्थायी निक्षेप सुविधा पुनरावलोकन हुने