पुँजीकोष माथिको दबाब हटाउन अतिरिक्त औजार जारी गर्न दिने राष्ट्र बैंकको घोषणा, कर्जा विस्तार गर्न राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको थप पुँजी जुटाउन सहजीकरण गर्ने भएको छ । बैंकहरु पुँजीकोष सकसमा परेको बेला केन्द्री बैंकले मौद्रिक नीति समीक्षामार्फत् सुदृढ बनाउने बाटो खोल्ने भएको हो । केन्द्रीय बैंकको घोषणा अनुसार पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने भएको छ । पुँजीकोष सुदृढ … Continue reading पुँजीकोष माथिको दबाब हटाउन अतिरिक्त औजार जारी गर्न दिने राष्ट्र बैंकको घोषणा, कर्जा विस्तार गर्न राहत