बचतकर्ताको रकम फिर्ता गर्न नसकेको हाम्रो सगरमाथा सहकारीमा आगलागी

काठमाडौं । ललितपुर कुपन्डोलमा रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा आगलागी भएको छ । बन्द अवस्थामा रहेको सहकारीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले सहकारीमा भएको आगलागी नियन्त्रणमा आएको जनाएको छ । केबी उप्रेती अध्यक्ष रहेको सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न बचतकर्ताबाट … Continue reading बचतकर्ताको रकम फिर्ता गर्न नसकेको हाम्रो सगरमाथा सहकारीमा आगलागी