फोर्ब्स ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा नेपाली युवती श्रीया

काठमाडौं । काठमाडौंकी श्रीया गिरी एसिया क्षेत्रभर ३० वर्षमुनिका प्रभावशाली युवाहरुको फोर्ब्सको सूचीमा परेकी छन् । बेलायतको साउथ बैंक युनिभर्सिटीबाट इन्टरनेश्नल बिजनेस म्यानेजमेन्टमा डिग्री गरेर नेपाल फर्किएकी गिरीले ललितपुरस्थित मानसिक स्वास्थ्य सम्बन्धी ह्याप्पी माइन्ड्स नामक संस्था सञ्चालन गर्दै आएकी छन् । कोरोना महामारीको क्रममा गिरीले आफ्नो अध्ययनलाई व्यवहारमा उपयोगी बनाउनेबारेमा सोचेको बताएकी थिइन् । ह्याप्पी … Continue reading फोर्ब्स ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा नेपाली युवती श्रीया