अब बैंकहरुको नोक्सानी व्यवस्था फरक तरिकाले गणना हुने, कस्तो प्रभाव पर्ला ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नोक्सानी व्यवस्थाको रकम फरक तरिकाले गणना गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक्स्पेक्टेड क्रेडिट लस गाइडलाइन, २०२४ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले भविष्यमा हुने सम्भावित जोखिमका आधारमा प्रोभिजन गर्नुपर्ने रकम हिसाब गर्नुपर्ने व्यवस्था गरेको हो । अन्तर्राष्ट्रिय वित्तीय लेखांकन मानक-९ (आईएफआरएस-९) अनुसार सम्पत्तिको मूल्यांकन वर्तमान मूल्यमा गरिन्छ … Continue reading अब बैंकहरुको नोक्सानी व्यवस्था फरक तरिकाले गणना हुने, कस्तो प्रभाव पर्ला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed