राजनीतिको संरक्षणमा ढल्यो अर्थतन्त्रको तेस्रो खम्बा !

काठमाडौं । जानकारहरु भन्छन्, यदि दुईजना पाइलटले चलाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दुई तिहाइको सत्ता-जहाज सर्वोच्च अदालतले क्र्यासल्यान्ड गराएर नफुटाइदिएको भए सिभिल बचत तथा ऋण सहकारी प्रकरणमा इच्छाराज तामाङ जेल जानु पर्ने स्थिति सिर्जना नै हुने थिएन । सहकारीमा राखेको आफ्नै पैसा लिन जाँदा तामाङनिकटहरु त्यतिबेला दम्भका साथ तामाङ सिभिल होम्स, सिभिल सहकारी, सिभिल … Continue reading राजनीतिको संरक्षणमा ढल्यो अर्थतन्त्रको तेस्रो खम्बा !