४० ठाउँमा एकैपटक १० भन्दा बढी ईभी चार्ज गर्न मिल्ने चार्जिङ हब बनाउने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) एकैपटक चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ । विद्युत प्राधिकरणले सातै प्रदेशका ४० स्थानमा ईभी चार्जिङ हब बनाउन अध्ययन समेत गरिसकेको छ । ५१ वटा फाष्ट चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालन गरेको प्राधिकरणले चार्जिङ हब बनाउने योजना बनाएको हो । जसमा … Continue reading ४० ठाउँमा एकैपटक १० भन्दा बढी ईभी चार्ज गर्न मिल्ने चार्जिङ हब बनाउने तयारी