कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो, संसद्‍मा अब हामी बोल्छौं: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टि-इस्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् । ओली नेतृत्वको सरकारले गिरीबन्धु टि-इस्टेटको जग्गामा सट्टापट्टा गर्ने निर्णयलाई सर्वोच्च अदालतले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ निर्णयको संज्ञा दिँदै खारेज गरेपछि ओलीले उक्त जग्गा कांग्रेसले बेचेको आरोप लगाएका हुन् । कांग्रेसका कतिपय नेताले … Continue reading कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो, संसद्‍मा अब हामी बोल्छौं: ओली