सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेलाई कारबाही सिफारिस, प्रतिवेदन अर्थ मन्त्रालय र राष्ट्र बैंकमा थन्कियो

करदाताले तिरेको करबाट व्याज अनुदान दिँदै कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा लिएका अधिकांश ब्यक्तिहरुले उक्त रकम दुरुपयोग गरेकाले कारबाही गर्नु पर्ने सिफारिससहित प्राप्त प्रतिवेदन ६ महिनादेखि नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयमा थन्किएर बसेको छ । काठमाडौं । उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले ०७५ सालदेखि सुरु गरिएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा व्यापक दुरुपयोग … Continue reading सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेलाई कारबाही सिफारिस, प्रतिवेदन अर्थ मन्त्रालय र राष्ट्र बैंकमा थन्कियो