३ वटा सहकारीका बचतकर्ता एउटै समूहबाट ठगिए, यस्तो छ ‘रवि-जिबी’ र रास्वपा नेताको कनेक्सन

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपसभापति, सहमहामन्त्रीको पूरानै संलग्न देखिएको छ। रवि लामिछानेसँग निकट रहेकाहरुको एउटै समूहका सदस्यहरुले तीनवटा सहकारी गठी गरेको देखिएको छ । रास्वपाका नेताहरुलाई सहकारीबाट बचतकर्ताको बचत अपचलन गर्ने काममा सहयोग गर्न विभिन्न व्यक्तिले लामो समयदेखि सहयोग गर्दै आएको एक सरकारी प्रतिवेदनमा उल्लेख छ … Continue reading ३ वटा सहकारीका बचतकर्ता एउटै समूहबाट ठगिए, यस्तो छ ‘रवि-जिबी’ र रास्वपा नेताको कनेक्सन