ईभी बिक्रेतालाई चार्जिङ स्टेसन बनाउन प्राधिकरणको प्रोत्साहन, १०० प्रतिशत नाफा दिने

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारीसाधन (ईभी) व्यवसायीहरुलाई बिक्री अनुसारको चार्जिङ पूर्वाधार निर्माण गर्न निर्देशन दिएको छ । विद्युत प्राधिकरणले सबै ईभी बिक्रेतालाई आफ्ना सवारीसाधनलाई चार्ज गर्न पुग्ने पूर्वाधार निर्माण गर्न निर्देशन दिएको हो । चार्जिङ पूर्वाधार अभाव हुन थालेपछि प्राधिकरणले निजी क्षेत्रलाई चार्जिङ स्टेसन निर्माण गर्न निर्देशन दिएको हो । नेपाल विद्युत् प्राधिकरणका … Continue reading ईभी बिक्रेतालाई चार्जिङ स्टेसन बनाउन प्राधिकरणको प्रोत्साहन, १०० प्रतिशत नाफा दिने