बजारमा भएको महँगी किन देख्दैन राष्ट्र बैंकले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा मुद्रास्फीती दर (महँगी) सुस्ताइरहेको बताइरहँदा बजारमा भने दैनिक उपभोग्य वस्तुको मूल्यले उपभोक्तालाई वेहाल बनाएको छ । महँगी बढ्दै गएका कारण आम उपभोक्ताको भान्छा निक्कै महँगिएको छ । निश्चित आयमा बाँच्ने तलबजीबि वर्गको जीवनमा महँगीका कारण तलबले खर्च धान्न नसक्ने भैसक्दा पनि सरकार भने राष्ट्र बैंकको तथ्यांक हेरेर मख्ख … Continue reading बजारमा भएको महँगी किन देख्दैन राष्ट्र बैंकले ?