बचतकर्ताको पैसा बैंकको सेयर र श्रीमतीलाई हाउजिङको सेयर किन्नदेखि छोरीलाई अमेरिका पठाउनसम्म

काठमाडौं । कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को‍-अपरेटिभका अध्यक्ष लिला बहादुर गुरुङले सहकारीका बचतकर्तालाई ठगेको रकम बैंकको संस्थापक सेयर किन्न, श्रीमतीलाई हाउजिङको सेयर किन्न देखि छोरीलाई पढ्न अमेरिका पठाउनसमेत प्रयोग गरेको पाइएको छ । सहकारी ठगीमा बचतकर्ताले उजुरी दिएपछि पक्राउ परेका सहकारीका अध्यक्ष गुरुङले सरकारी वकिलको कार्यालयमा दिएको बयानमा यी सबै बिषय स्वीकारेका हुन् । … Continue reading बचतकर्ताको पैसा बैंकको सेयर र श्रीमतीलाई हाउजिङको सेयर किन्नदेखि छोरीलाई अमेरिका पठाउनसम्म