आयोजना ठप्प हुने भएपछि सरकारलाई इप्पानको पत्रः विस्फोटक पदार्थका लागि कुटनीतिक पहल गरिदिनुपर्‍यो

काठमाडौं । भारतले विस्फोटक पदार्थ रोक्दा ४७ जलविद्युत् आयोजनाको काम प्रभावित भएपछि  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सरकारलाई पत्र लेखेको छ । गत साता मुख्य सचिव बैकुण्ठ अर्याल,ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साईलाइ पत्र लेखेको हो । पत्रमा ४७ जलविद्युत् आयोजना प्रभावित भएकाले कुटनीतिक पहल गरिदिन … Continue reading आयोजना ठप्प हुने भएपछि सरकारलाई इप्पानको पत्रः विस्फोटक पदार्थका लागि कुटनीतिक पहल गरिदिनुपर्‍यो