आर्थिक संकटमा फसेको मुस्ताङ हेलीमा निर्मल पुर्जाको प्रवेश, विवादित व्यक्तिको हातमा हेलिकप्टर कम्पनी

काठमाडौं । चरम आर्थिक संकटमा फसेका कारण करिब एक वर्षदेखि सञ्चालनमा आउन नसकेको मुस्ताङ हेलिकप्टरमा पर्वतारोही निर्मल पुर्जाको समूह प्रवेश गरेको छ । रोनन लामिछानेले साढे तीन वर्ष अगाडि (कोरोना महामारी)को समयमा भित्राएको उक्त हेलीकप्टर गत साउनभन्दा अगाडिदेखि नै ग्राउण्डेड छ । तीन वर्षसम्म एउटामात्रै हेलीकप्टर राखेर बसेको मुस्ताङ हेलीले पछिल्लो समय कर्मचारीलाई तलब भुक्तान … Continue reading आर्थिक संकटमा फसेको मुस्ताङ हेलीमा निर्मल पुर्जाको प्रवेश, विवादित व्यक्तिको हातमा हेलिकप्टर कम्पनी