अटो एसेम्ब्लिङको हब बन्यो नवलपरासी: ४ कम्पनीको उत्पादन, महिन्द्रालगायतले पनि प्लान्ट लगाउने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेपछि नेपालमै हुण्डाईको भेन्यु गाडी एसेम्बल हुन थाल्यो । लक्ष्मी समूहले नवलपरासीको रामग्राम-६ मा एसेम्बल प्लान्ट निर्माण गरेको हो ।  १० बिघामा डेढ अर्ब रुपैयाँको लगानीमा आधुनिक इक्विपमेन्ट लगाएर प्लान्ट तयार पारिएको छ । पहिलो चरणमा करिब १०० जनाले रोजगारी पाएको यो प्लान्टले वार्षिक १५ हजार … Continue reading अटो एसेम्ब्लिङको हब बन्यो नवलपरासी: ४ कम्पनीको उत्पादन, महिन्द्रालगायतले पनि प्लान्ट लगाउने