किन भएन चीनमा राँगाभैंसीको मासुको निर्यात ?

काठमाडौं । पकाइएको राँगाभैंसीको मासु चीन निर्यात गर्ने नेपालको लामो समयदेखिको प्रयास अझसम्म सफल हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको गतवर्ष असोजमा सम्पन्न चीन भ्रमणको क्रममा यस्तो मासुको स्वीकृति प्रक्रियालाई तीव्रता दिन तयार रहेको चीनले बताएको थियो । यसबाट नेपालले भोगिरहेको व्यापार असन्तुलन घटाउन सकारात्मक योगदान हुने भ्रमणको क्रममा जारी संयुक्त वक्तव्यमा उल्लेख थियो … Continue reading किन भएन चीनमा राँगाभैंसीको मासुको निर्यात ?