अन्तरबैंक ब्याजदरलाई कोरिडोरभित्रै राख्न स्थायी निक्षेप सुविधा प्रभावहीन

काठमाडौं । कर्जाको माग नहुँदा बैंकहरु नेपाल राष्ट्र बैंकमा सस्तोमा निक्षेप राख्न बाध्य भएका छन् । राष्ट्र बैंकले ३ महिना अघिदेखि कार्यान्वयनमा ल्याएको स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गर्दै बैंकहरुले यस्तो गरेका हुन् । पछिल्लो तथ्यांकअनुसार एसडीएफ सुविधा अन्तर्गत राष्ट्र बैंकमा १८ बैंकले कुल ७८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप राखेका छन् । यो रकम … Continue reading अन्तरबैंक ब्याजदरलाई कोरिडोरभित्रै राख्न स्थायी निक्षेप सुविधा प्रभावहीन