धमाधम एसेम्बल प्लान्टमा लगानी गर्दै व्यवसायी, यी हुन् नेपालमा बन्ने सवारी साधन

काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि हुन्डाईको भेन्यु कार नेपालमै एसेम्बल सुरु भएको छ । व्यापारीक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीको रामग्राममा एसेम्ब्लिङ प्लान्ट तयार पारेको हो । प्रधानमन्त्री दाहालले उद्घाटन गरेपछि गाडीको व्यवसायिक उत्पादन सुरु भएको छ । लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलियाका प्लान्टको परीक्षण र पाइलटिङ समेत भइसकेको … Continue reading धमाधम एसेम्बल प्लान्टमा लगानी गर्दै व्यवसायी, यी हुन् नेपालमा बन्ने सवारी साधन