नेपालमै बन्न थाल्यो हुण्डाईको कार, प्रधानमन्त्रीले चढे पहिलो ‘भेन्यु’

काठमाडौं । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्टको उद्घाटन गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासी रामग्राम-६ मा रहेको एसेम्ब्ली प्लान्टमा पुगेर उद्घान गर्दै हुन्डाईको एसेम्बल गाडी चढेका छन् । लक्ष्मी समूह नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता हो । लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी … Continue reading नेपालमै बन्न थाल्यो हुण्डाईको कार, प्रधानमन्त्रीले चढे पहिलो ‘भेन्यु’