काभ्रेमा तारले मुख र छाती रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिका-४ मा फलामको तारले रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको छ । शुक्रबार बिहान साढे ८ बजे काभ्रेको पाँचखाल-४ जिरोकिलोस्थित मेलम्ची जिरोकिलो सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा अन्दाजी २५ वर्षका पुरुशको शव फेला परेको प्रहरीले जनाएको छ । मृतको शनाखत हुन सकेको छैन। मुख र … Continue reading काभ्रेमा तारले मुख र छाती रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला