मर्जरले ठूला भएका बैंक आईएमएफको निशानामा, यी १० को हुँदैछ अन्तर्राष्ट्रिय अडिट

समयक्रममा आएर सरकारको प्रोत्साहन तथा राष्ट्र बैंकको छुट र दबाबका कारण मर्जरमा गएर ठूलो भएका बैंकहरु नै अन्तर्राष्ट्रिय अडिटमा परेका हुन् । काठमाडौं । मर्जर तथा प्राप्तिमा सहभागी भएका बैंकहरु अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को निशानामा परेका छन् । लामो समयदेखि नेपाली बैंकको कर्जा गुणस्तरको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएको आईएमफको दबाबमा एकअर्कासँग गाभिएर ठूलो भएका बैंकहरुको … Continue reading मर्जरले ठूला भएका बैंक आईएमएफको निशानामा, यी १० को हुँदैछ अन्तर्राष्ट्रिय अडिट