सत्ता दुरुपयोग गर्दै ‘जादुगर’ गृहमन्त्री जोगाउन क्लिनचिट, कठघरामा महान्यायाधिवक्ता

पूर्वमहान्यायाधिवक्ताहरु भन्छन्- ‘क्षेत्राधिकार बाहिर गएर लामिछानेलाई क्लिन चिट दिएका महान्यायाधिवक्तामाथि पीडितले मुद्दा हाल्न सक्छन् ।’ लाखौं जनताको न्यायको आवाजलाई ‘इग्‍नोर’ गर्दै सरकारले सारा मेहनत लगाएर एक आरोपितलाई जोगाइराखेको छ । महान्यायाधिवक्ताले क्लिन चिट दिए पनि लामिछानेले जनताबाट क्लिन चिट पाउँदैनन् । काठमाडौं । परम्परागत दलहरुविरुद्ध चर्को गाली र उत्तेजना ओकल्दै राजनीतिमा आएका गृहमन्त्री रवि लामिछाने … Continue reading सत्ता दुरुपयोग गर्दै ‘जादुगर’ गृहमन्त्री जोगाउन क्लिनचिट, कठघरामा महान्यायाधिवक्ता