उत्पादन गर्न बिर्सिएको नेपालमा हुण्डाइले जगाउला त आशा ?

काठमाडौं । नेपालमा नै कच्चा पदार्थ भएको तथा सहजै आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्न पनि नेपालले बिर्सिसकेको छ । किनकि पछिल्लो एक दशकमा नेपालमा बनेका तथा संशोधन भएका कानुन नेपालमा उत्पादन प्रवर्धन गर्नुभन्दा आयात गर्न सहज हुने प्रकारले ल्याइएका छन् । उद्योग दर्ता प्रक्रियादेखि धेरैवटा नियामकीय निकाय, कर कर्मचारीको असिमीत तजबिजी अधिकार अनि … Continue reading उत्पादन गर्न बिर्सिएको नेपालमा हुण्डाइले जगाउला त आशा ?