आगामी २ वर्ष काउन्टर साइक्लिकल बफर नलाग्ने

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी आर्थिक वर्ष काउन्टरसाइक्लिक बफरअनुसार थप पुँजी कायम गर्नु नपर्ने पक्कापक्की भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा बैंकहरुले कुल जोखिम भारित सम्पत्ति (रिस्क वेटेड एसेट्स) अर्थात् कर्जाको ०.५ प्रतिशत यस्तो बफर कायम गरिसक्नुपर्नेमा अर्को वर्ष त्यो आवश्यक नपर्ने देखिएको हो । क्यापिटल एडूक्वेसी फ्रेमवर्क, २०१५ को व्यवस्थाअनुसार अघिल्लो … Continue reading आगामी २ वर्ष काउन्टर साइक्लिकल बफर नलाग्ने