यी हुन् बैंकमा सबैभन्दा बढी सेयर हुने २१ व्यक्ति, कुन बैंकमा कसको कति ?

काठमाडौं । लगानीका हिसाबले बैंकिङ क्षेत्रलाई राम्रो क्षेत्र मानिए पनि पछिल्लो समय बैंकले दिने प्रतिफल घट्दै गएको छ । अहिले बैंकको औषत प्रतिफल १०.७३ प्रतिशतको हाराहारी छ । प्रतिफल घटेसँगै कतिपय संस्थापक सेयरधनीहरु धमाधम सेयर बेचेर बाहिरिरहेका छन् । साथै, बैंकर र व्यवसायी छुट्याउने लामो समयदेखिको प्रयासले पनि कतिपय संस्थापकहरुले सेयर बिक्री गरेका हुन् । … Continue reading यी हुन् बैंकमा सबैभन्दा बढी सेयर हुने २१ व्यक्ति, कुन बैंकमा कसको कति ?