१९ खर्बको बजेट ल्याउने प्रधानमन्त्रीले भाषण गरेपछि दबाबमा अर्थ मन्त्रालय

राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउने गरी विषयगत मन्त्रालयलाई सीमा निर्धारण गरे पनि आगामी वर्षको बजेट सार्वजनिक हुन ३ साताभन्दा कम समय रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटको आकार बढाउने सार्वजनिक बयान दिएपछि अर्थ मन्त्रालय स्रोत व्यवस्थापनको दबाबमा परेको छ । काठमाडौं । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभन्दा ठूलो आकारको … Continue reading १९ खर्बको बजेट ल्याउने प्रधानमन्त्रीले भाषण गरेपछि दबाबमा अर्थ मन्त्रालय