पुँजी नपुगेका कारण लाभांश दिन नसक्ने सूचीमा २ वाणिज्य बैंक थपिँदै, हालसम्म छन् ३ वटा

दिएको कर्जा फिर्ता नलिए माछापुच्छ्रे र हिमालयन बैंक तथा थप कर्जा प्रवाह गरे नबिल, सिटिजन्स र सिद्धार्थ बैंक लाभांश बाँड्न नसक्ने बैंकको सूचीमा थपिने छन् । हालसम्म लाभांश दिन नपाउने बैंकको सूचीमा प्रभु, कुमारी, एनआईसी एशिया बैंक र मुक्तिनाथ विकास बैंक छन् । काठमाडौं । चालू आर्थिक वर्षको नाफाबाट लाभांश दिन नपाउने बैंकको सूचीमा हिमालयन … Continue reading पुँजी नपुगेका कारण लाभांश दिन नसक्ने सूचीमा २ वाणिज्य बैंक थपिँदै, हालसम्म छन् ३ वटा