नेपाल फर्किने एयर एसियाको चाहना, १८ करोड बक्यौता किस्ताबन्दीमा तिर्ने प्रस्ताव

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न थाइल्याण्डको एयर एसियाले प्रक्रिया अगाडि बढाएको छ । यो वायुसेवाले हप्तामा सातै दिन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसक्ष निवेदनसमेत दिएको छ । काठमाडौं । नेपालमा उडान बन्द गरेको एयर एसियाले गन्तव्य परिवर्तन गरेर पुनः सेवा शुरु गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौंमा ६ वर्ष नियमित उडान गरेको एयर एसिया … Continue reading नेपाल फर्किने एयर एसियाको चाहना, १८ करोड बक्यौता किस्ताबन्दीमा तिर्ने प्रस्ताव