नेपालमा मापदण्डबिनै ‘ईभी’ सवारी साधनको कारोबार, मुलुकलाई डम्पिङ साइट बनाइँदै

काठमाडौं । नेपालमा सरकारी मापदण्डबिनै विद्युतीय सवारी साधन (ईभी) को आयात र बिक्री बितरण हुँदै आएको पाइएको छ । बजारमा आफुखुशी बिक्री वितरण भइरहेको यस्ता साधनको राज्यको कुनै निकायबाट गुणस्तरसमेत परीक्षण नहुने पाइएको छ। विद्युतीय सवारी साधनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालसम्म न राष्ट्रिय मापदण्ड ल्याएको छ । न त कुनै नियमावली नै छ । … Continue reading नेपालमा मापदण्डबिनै ‘ईभी’ सवारी साधनको कारोबार, मुलुकलाई डम्पिङ साइट बनाइँदै