इन्टरनेट बन्दले १८ लाख घरपरिवारका ९० लाख ग्राहक प्रभावित, कसरी चल्छ ३० लाख ग्राहकको मात्रै इन्टरनेट ?

काठमााडौं । नेपालका प्रमुख इन्टरनेट सेवाप्रदायकको इन्टरनेट डाउन हुँदा १८ लाख घरपरिवारका ९० लाख ग्राहक प्रभावित भएका छन् । इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अनुसार कुल इन्टरनेटका ग्राहकमध्ये ७२ प्रतिशतको घरमा इन्टरनेट डाउन भएको छ । नेपालका प्रमुख सेवाप्रदायक वल्डलिंक, सुविसु, भायनेट, डिसहोमसहितका सेवाप्रदायकको इन्टरनेट विहीबार साँझबाट डाउन भएको छ । भारतबाट ब्याण्डविथ आउन बन्द भएका … Continue reading इन्टरनेट बन्दले १८ लाख घरपरिवारका ९० लाख ग्राहक प्रभावित, कसरी चल्छ ३० लाख ग्राहकको मात्रै इन्टरनेट ?