त्रिभुवन विमानस्थल भाडामा दिएर निजगढ बनाउनुपर्ने, भायबिलिटी ग्याप फन्डिङको व्यवस्था गर्न सुझाव

सरकारले लामो समयसम्म निर्माण मोडालिटी नै तय गर्न नसकेर अगाडि बढ्न नसकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा पछिल्लो पटक भएको अध्ययनले नयाँ संभावना खोलिदिएको छ । काठमाडौंसँग बण्डलिङ गरेर एउटै कम्पनीलाई बनाउन दिने वा त्रिभुवन विमानस्थल भाडामा दिने विकल्प स्वीकार गरेमा निजगढ निर्माण गर्न सकिन्छ । काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भाडामा दिएर त्यही पैसाले बाराको … Continue reading त्रिभुवन विमानस्थल भाडामा दिएर निजगढ बनाउनुपर्ने, भायबिलिटी ग्याप फन्डिङको व्यवस्था गर्न सुझाव