यसवर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

काठमाडौं । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । सरकारले चालु आव देशको अर्थतन्त्र करिब ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षको भन्दा बढी दरले बढ्ने अनुमान गरेको हो … Continue reading यसवर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत