यी ५ मध्ये एउटा अडिटरले गर्नेछन् नेपालका १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशका १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिट गर्ने सम्भावित लेखापरिक्षकको नाम सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मागेको आशयपत्रअनुसार आवेदन दिएका लेखापरीक्षकमध्ये ५ कम्पनी/जेभीको नाम सर्टलिस्ट गरेको हो । केन्द्रीय बैंकले गत चैत १० गते अडिटर नियुक्त गर्ने गरी सूचना निकालेको थियो । जसअनुसार सर्टलिस्टमा परेकामध्ये दुईवटाले नेपाली कम्पनीसँग ज्वाइन्ट भेन्चर … Continue reading यी ५ मध्ये एउटा अडिटरले गर्नेछन् नेपालका १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण