सहकारी ठगीमा मुछिएकी राप्रपा सांसद बस्नेतसहित ८ विरुद्ध पक्राउ पुर्जी, अध्यक्ष र प्रबन्धक मिटरब्याजी

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद मुछिएका छन् । सहकारीका बचतकर्ताको करोडौ रुपैयाँ अपचलन गरेको भन्दै राप्रपा सांसद गीता बस्नेतसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । जिल्ला अदालत नवलपुरले सहकारी ठगी प्रकरणमा बस्नेतसहित ८ जनाविरुद्ध बैशाख १४ गते पक्राउ पुर्जी जारी गरेको छ । नवलपुरको कावासोतीमा रहेको छिपछिपे … Continue reading सहकारी ठगीमा मुछिएकी राप्रपा सांसद बस्नेतसहित ८ विरुद्ध पक्राउ पुर्जी, अध्यक्ष र प्रबन्धक मिटरब्याजी