पर्यटन बोर्डमा सीईओ नियुक्ति अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अनिश्चितकालको लागि स्थगित भएको छ । पर्यटन बोर्डका कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रसहितका ११ जना कर्मचारीले वैशाख ९ गते दर्ता गरेको रिट निवेदनमा १० गते उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको … Continue reading पर्यटन बोर्डमा सीईओ नियुक्ति अनिश्चितकालका लागि स्थगित