बजेटले अर्थतन्त्रलाई गति दिने सम्भावना न्यून, लचिलो मौद्रिक नीतिको अपेक्षामा अर्थ मन्त्रालय

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ग्लोबल पोसिली एजेन्डा २०२४ मार्फत वित्त नीतिमा सुधार गर्दै दिगो आर्थिक गतिविधि बढाउने गरी काम गर्न सदस्य राष्ट्रहरूलाई सुझाव दिए पनि अर्थ मन्त्रालयले राष्ट्र बैंकबाट कर्जा बिस्तारमा थप सहज हुने नीतिगत व्यवस्था गराउँदै अर्थतन्त्र चलायमान गराउने गलत बाटो लिने योजना बनाएको छ । काठमाडौं । कोरोना महामारीपछि सुस्त भएको अर्थतन्त्र … Continue reading बजेटले अर्थतन्त्रलाई गति दिने सम्भावना न्यून, लचिलो मौद्रिक नीतिको अपेक्षामा अर्थ मन्त्रालय