निगमको न्यारोबडी ५ महिनापछि फर्कियो, जहाज थन्किँदा सवा ३ अर्ब घाटा

काठमाडौं । इन्जिन मर्मतमा गएको नेपाल वायुसेवा निगमको एक न्यारोबडी जहाज ५ महिनापछि फर्किएको छ । वायुसेवा निगमका अनुसार १५ मंसिरमा इन्जिन परिवर्तन गर्न इजरायल गएको निगमको ९ एन एकेएक्स कलसाइनको जहाज आवश्यक मर्मत सकेर शनिबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । यो जहाजले आइतबारदेखि नै उडान गर्ने वायुसेवा निगमको भनाइ छ । जहाजको … Continue reading निगमको न्यारोबडी ५ महिनापछि फर्कियो, जहाज थन्किँदा सवा ३ अर्ब घाटा