सहकारी ठगीमा रविसहित दुई मन्त्री: सरकार बनेको २ महिनापछि गम्भीर छलफल, फाष्ट ट्र्याकबाट कस्तो कानुन?

काठमाडौं । सहकारीबाट बचतकर्ताको रकम‍ ठगीमा उपप्रधान तथा गृहसहित दुई मन्त्री मुछिएपछि मन्त्रिपरिषदको बैठकमा गम्भीर छलफल भएको छ । गृहमन्त्रीसहितका अन्य दुई मन्त्री सहकारी ठगीमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतले संसदीय छानबिनको माग गरेको झण्डै २ महिनापछि मन्त्रिपरिषदमा यसबारे गम्भीर छलफल भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि … Continue reading सहकारी ठगीमा रविसहित दुई मन्त्री: सरकार बनेको २ महिनापछि गम्भीर छलफल, फाष्ट ट्र्याकबाट कस्तो कानुन?