इन्टरनेट जतिबेला पनि काटिन सक्ने सेवा प्रदायकको चेतावनी

काठमाडौं । इन्टरनेट जतिबेला पनि काटिन सक्ने सेवा प्रदायकहरुले चेतानवी दिएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो । ९ महिनादेखि इन्टरनेट ब्याण्डबिथको पैसा पठाउन नसकिएकोले इन्टरनेट जतिबेला पनि बन्द हुनसक्ने आइस्पानको भनाइ छ। आइस्पानका अध्यक्ष सुधीर पराजुलीले … Continue reading इन्टरनेट जतिबेला पनि काटिन सक्ने सेवा प्रदायकको चेतावनी