मन्त्रीविरुद्ध भ्रष्ट कर्मचारीको मुद्दा, अनियमितता पुष्टि भएका अध्यक्षले च्यापे काखी

काठमाडौं । आफू प्रतिकूल निर्णय गरेको भन्दै एक ‘भ्रष्ट’ कर्मचारीले विभागीय मन्त्रीमाथि नै मुद्दा दायर गरेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को विभिन्न अनियमितता प्रकरणमा दोषि सावित भएका उपमहाप्रवन्धक राजेन्द्र अधिकारीले विभागीय मन्त्री ज्वालाकुमारी साहसहित मन्त्रालय, डीडीसी सञ्चालक समिति, डीडीसी र सहसचिव डा. सूर्यप्रसाद पौडेलमाथि मुद्दा दायर गरेका हुन् । विभिन्न प्रकरणमा … Continue reading मन्त्रीविरुद्ध भ्रष्ट कर्मचारीको मुद्दा, अनियमितता पुष्टि भएका अध्यक्षले च्यापे काखी