गैरकानूनी सदस्यका कारण पर्यटन बोर्डको सीईओ छनोट रोकियो, प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट रोकिएको छ । पर्यटन बोर्डको सीईओ छनोट समिति गठन नै गैरकानूनी भन्दै बोर्डका कर्मचारी कुन्दन शर्मा मिश्रले प्रधानमन्त्री कार्यालयलाई विपक्षि बनाएर दिएको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्यको नियुक्ति नै गैरकानूनी भएको भन्दै पाटन अदालतका … Continue reading गैरकानूनी सदस्यका कारण पर्यटन बोर्डको सीईओ छनोट रोकियो, प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed