९ वर्षअघि आजकै दिन गएको थियो भूकम्प, ७ खर्ब ६ अर्बको क्षति

काठमाडौं । गोरखा भूकम्पको नवौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी … Continue reading ९ वर्षअघि आजकै दिन गएको थियो भूकम्प, ७ खर्ब ६ अर्बको क्षति