१० वर्षमा कतारसँग नेपालको वैदेशिक व्यापार: साढे २१ अर्बको आयात, ४४ करोड रुपैयाँको निर्यात

काठमाडौं । कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । कतारी राजाको नेपाल भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने समझदारीपत्रहरुमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको … Continue reading १० वर्षमा कतारसँग नेपालको वैदेशिक व्यापार: साढे २१ अर्बको आयात, ४४ करोड रुपैयाँको निर्यात