कतारका राजाको सम्पत्ति नेपालको अर्थतन्त्रभन्दा ८ गुणा धेरै, सवा खर्बको दरबार

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् । उनी मंगलबार अपराह्न दुईदिने राजकीय भ्रमणमा नेपाल आएका हुन् । विश्वका धनी राजाहरूको सूचीमा नवौं स्थानमा रहेको अल थानी परिवारको कुल सम्पत्ति करिब ३ सय ३५ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले जनाएकाे छ । नेपालको अर्थतन्त्र करिब ४२ अर्ब अमेरिकी डलर … Continue reading कतारका राजाको सम्पत्ति नेपालको अर्थतन्त्रभन्दा ८ गुणा धेरै, सवा खर्बको दरबार