नेपाली चिया निर्यातमा फेरि भारतको अड्को, चिया बोकेका १६ ट्रक सीमामा अलपत्र

काठमाडौं । भारतले अड्को थापेर नेपाली चियाको निर्यातमा सिर्जना गरेको अवरोध हटाउन दुई मन्त्रालयले समस्या समाधानका लागि कूटनीतिक पहल सुरु गरेको छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समस्या समाधानका लागि पहल गर्न सुरु गरेको हो । कृषि मन्त्री ज्वालाकुमारी साहले समस्या समाधानका लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल … Continue reading नेपाली चिया निर्यातमा फेरि भारतको अड्को, चिया बोकेका १६ ट्रक सीमामा अलपत्र